सचिवालय बैठक बस्यो, प्रधानमन्त्रीले बुधबार प्रचण्डको जवाफ नदिने

  • 25
    Shares

काठमाडौं– निर्धारित समयमा नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बालुवाटारमा बसेको छ। बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसहित, पुष्पकमल दाहाल र सबै सदस्य सहभागी छन्।

शुक्रबार प्रचण्डले राखेको प्रस्तावमाथि भने प्रधानमन्त्री ओलीले बुधबार जवाफ दिने छैनन्। अर्को बैठकमा दिन सक्ने आँकलन गरिएको छ। २ बजे मन्त्रिपरिषद बैठक डाकिएको छ।


  • 25
    Shares