महरापत्नीको शव सेनाले व्यवस्थापन गर्दै

  •  
  •  
  •  
  •  
  •  
  • 10
  •  
    10
    Shares

काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ। कोरोना संक्रमणबाट मृत्यु भएकी सीताको शब पनि नेपाली सेनाले नै गर्ने भएको हो ।

कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको शवलाई सुरुदेखि नै सेनाले व्यवस्थापन गर्दै आएको छ।

केही समय अघि सरकारले मृतकका आफन्तले चाहेमा शव व्यवस्थापन गर्न पाउने निर्णय गरेको थियो।

१५ दिन अघि हेलिकोप्टरबाट काठमाडौं ल्याएर नर्भिक अस्पतालमा भेन्टीलेटरमा उपचाररत रहेको अवस्थामा सीताको आज बिहान निधन भएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  • 10
  •  
    10
    Shares