एक्शनमा सीआईबीः स्रोत नखुलेको एक करोडसहित तीन जना नियन्त्रणमा

  • 25
    Shares

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले काठमाडौंको ओमबहाल चोकबाट स्रोत नखुलेको एक करोड रूपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

हुन्डी कारोबारका लागि जम्मा गरिएको अवैध रकमसहित झापाका बिकास मित्तल, झापाकै कमल मित्तल र पर्वतका गणेश पौडेललाई सीआईबीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।

सोमबार बेलुकी पक्राउ परेका उनीहरूलगायत यसको नेक्शशका विषयमा पनि अनुसन्धान हुने सीआईबीले जनाएको छ।


  • 25
    Shares