ब्राजिलमा कोरोनाबाट १ लाख ६० हजार बढीको मृत्यु, ५५ लाख बढी संक्रमित

  •  
  •  
  •  
  •  
  • 7
  •  
    7
    Shares

काठमाडौं – ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार नाघेको छ ।

पछिल्ला दिनमा संक्रमितको संख्या घट्दै गइरहेको ब्राजिलमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५५ लाख ४५ हजार ७ सय ५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १० हजार १ सय मात्र नयाँ संक्रमित देखिएको ब्राजिलमा २ सय २ जनाको मृत्यु भएको छ । हालसम्म ब्राजिलमा १ लाख ६० हजार १ सय४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै ब्राजिलमा कोरोनामुक्त हुनेको संख्या ४९ लाख ८० हजार ९ सय ४२ पुगेको छ । ब्राजिलमा हालसम्म २ करोड १९ लाखको परिक्षण गरिएको छ ।


  •  
  •  
  •  
  •  
  • 7
  •  
    7
    Shares