मुख्यसचिव बैरागीलाई कोरोना संक्रमण

  • 24
    Shares

काठमाडौं – नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

बैरागीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराउँदै बुधबार साँझ आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

उनले ट्वीटरमार्फत् पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।


  • 24
    Shares