नेपाल प्रहरीका ११ एसपीको एसएसपी बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं– गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी उपरिक्षक (एसपी)लाई प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)का लागि बढुवा सिफारिस गरिएको छ।

बुधबार बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो।

सूची हेर्नुहोस्