Category: देश-प्रदेश

स्थायी राजधानी व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सरकारको तयारी

निरा गौतम(रासस) रुपन्देही–लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी व्यवस्थापनका लागि तयारी थालेको छ । दाङको राप्ती उपत्यका क्षेत्र स्थायी राजधानी घोषणा भएसँगै व्यवस्थित शहर…

रुद्रायणीको पुनःनिर्माण गरिने

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले ऐतिहासिक नगरी खोकनाको रुद्रायणी मन्दिर अवलोकन गरेका छन् । विसं २०७२…

चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा स्थगित, पूजा विधि हुने

काठमाडौँ–करिब साढे तीन सय वर्षदेखि प्रत्येक वर्ष हुँदै आएको चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको छ…

हिउँदमा खेतबारी बाँझो रहने चिन्ता

गोपालप्रसाद बराल(रासस) महोत्तरी-प्रत्येक वर्षजसो हिउँद लाग्यो कि महोत्तरीका किसानलाई उखुबाली समयमा व्यवस्थापन गर्न नसकेर खेतबारी बाँझो रहने चिन्ताले सताउन थाल्छ । उखु समयमा…

धान बेच्न पालो कुर्दै किसान

वीरेन्द्र कर्ण(रासस) वीरगञ्ज–सङ्घीय सरकारले यसवर्ष किसानबाट धान खरिद गर्न बजार भाउ भन्दा आठ प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारणसँगै…

लिगलिगकोट घरबास सञ्चालन

गोरखा–नेपाल एकीकरणको उद्गमस्थल पालुङटार नगरपालिका–३ मा पर्ने लिगलिगकोट पुग्ने पर्यटकलाई लक्षित गरी ‘लिगलिगकोट घरबास’ सञ्चालनमा ल्याइएको छ । स्थानीय कलासंस्कृति तथा परम्पराको संरक्षण…

सतहत्तर योजना छनोट

रसुवा–सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने पूर्वाधार विकास बजेटबाट निर्माण गरिने योजना छनोट गर्ने कार्य सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य मोहन…

झापामा बन्दैछ नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ

चन्द्रकला भण्डारी(रासस) झापा–नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) झापाको दमकमा निर्माण भइरहेको छ । नेपाल सरकारले राष्ट्रि«य गौरवको आयोजनाको सूचीमा राखेको ‘दमक भ्यूटावर’ १८…

तीन दशकदेखि साङ्लोले बाँधेर बन्धक

लमजुङ–यहाँका एक पुरुषलाई तीन दशकदेखि आफ्नै घरको कोठामा बन्धक बनाएर साङ्लोले बाँधेर राखिँदै आएको छ । दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका ४९ वर्षीय इमानसिंह…

‘मिडियामा बसेका कच्चा मानिसले गलत कुराको प्रचार गरिरहेका छन्’

पशुपतिनगर–नेकपाका वरिष्ठ नेता झलनाथ खनालले कुनै हालतमा पनि पार्टी नफुट्ने बताएका छन् । उनले पार्टीभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो…