Category: कर्पोरेट

साना व्यवसायीलाई एकैठाउँमा समाहित गर्दै इ–घर

काठमाडौं– मरिन इन्जिनियरिङ सोलुसन्सले रजिष्ट्रेशन अफर सुरु गरेको छ । नेपालमा छरिएर रहेका साना तथा मझौला व्यवसायीलाई एउटै एन्ड्रोइ एपभित्र समावेश गरि व्यवसायीक…

६९ प्रतिशत इन्टरनेट जडान

समुन्द्रा घिमिरे(रासस) काठमाडौं–देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत कात्तिक मसान्तसम्म ६९ प्रतिशत जडान सम्पन्न भएको छ…

आन्तरिक पर्यटकलाई लक्षित गर्दै ‘टुकी’को विशेष अफर

पाेखरा – पोखराको लेकसाइडमा रहेको टुकी रिसोर्टले विशेष अफर सार्वजनिक गरेको छ । नेपालको पर्यटन क्षेत्रलाई टेवा पु¥याउने उद्देश्यले आन्तरिक पर्यटकलाई लक्षित गर्दै…

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित

काठमाडौं– एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि. उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ । जाजरकोटमा २०७७÷०८÷०७ मा आयोजित एक कार्यक्रमबीच एनआईसी…

एनआईसी एशियाको ‘डबल डिपोजिट’ मुद्धती निक्षेप योजना

काठमाडौं – ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नाराका साथ लाखौं ग्राहक महानुभावहरुमाझ गतिशील बैंकिङ्ग अभ्यासद्वारा ग्राहक केन्द्रीत आकर्षक…

सिटिजन लाइफले गर्यो जीवनबीमाको व्यवसायमा वृद्धि

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ०७७÷०७८ को पहिलो त्रैमासमा जीवनबीमाको व्यवसायमा वृद्धि भएको सार्वजनिक गरेको छ । ०७७÷०७८ को पहिलो त्रैमासमा सार्वजनिक…

महालक्ष्मी स्वस्तिक बगैंचा हस्तान्तरण

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी स्वस्तिक बगैंचा हस्तान्तरण गरेको छ । बगैंचाको मर्मत तथा पुनःनिर्माण गरी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्घि…

थ्रीडी आर्ट रेष्टुरेन्ट पुनः सञ्चालनमा आउँदै

काठमाडौं – कोरोना भाइरसको सन्त्रासका बन्द रहेको नेपालकै पहिलो थ्री डी आर्ट रेष्टुरेन्ट शुक्रबार (मंसिर ५ गते) देखि पुनः सञ्चालनमा आउने भएको छ ।…

ब्रान्डको स्पर्धामा नेपालमा भित्रियो इटालियन भेन्चुरिनी

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा ख्यातिप्राप्त इटालियन ब्रान्ड भेन्चुरिनीलाई नवसमृद्धि इन्टरप्राइजेजले काठमाडौं भित्राएको छ। बंगलादेशको उत्पादन भेन्चुरिनी काठमाडौंको दरबारमार्गमा औपचारिक कार्यक्रमको आयोजना गरी सो–रुम उद्घाटन…