Category: अपराध-सुरक्षा

डिआईजी पोखरेल एआईजी बढुवाका लागि सिफारिस

काठमाडौ- नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागी सिफारिस भएका छन्। सोमबार साँझ गृहमन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको…

टेलिकम अधिकृतका छोरा चौधरीको हत्या

सुनसरी – पाँच दिनदेखि बेपत्ता सुनसरी, दुहबी नगरपालिका–३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ । घरदेखि करीब…

इटहरीमा चुरोट नपाउँदा ज्यान मार्ने शैलीको गुन्डागर्दी!

इटहरी– सुनसरीको इटहरीमा चुरोट नदिएको निहुँमा तीन जनाले ज्यान मार्नेगरीको गुन्डागर्दी गरेको खुलेको छ। १२ मंसिर राती इटहरी–११ सिमरवनाका ३६ बर्षिय अन्तराम चौधरी…

नेपाली सेनाको परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थी पक्राउ

कञ्चनपुर – नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ स्थित कञ्चन विद्या…

निर्दिष्ट लक्ष्य प्राप्तिमा पूर्ण व्यावसायिक हुन बाहिनीपतिलाई गृहसचिवको निर्देशन

काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले हालै बाहिनीपतिको रुपमा सरुवा भई त्यसतर्फ खटिई जान लागेका  बाहिनीपतिहरुलाई आईतबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक…

प्रेम नपाएपछि बलात्कार आरोप लगाउने कृष्णदास सिद्धबाबाकी रामदासी कहाँ छिन्? सर्वोच्चले छाडेन

काठमाडौं– जगतगुरुको उपमा पाइसकेका कृष्णदास गिरी उर्फ सिद्धबाबालाई सर्वोच्च अदालतले थुनामै राख्न आदेश दिएको छ। अनुयायीमाथि बलात्कार गरेको अभियोगमा जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई…

आक्रामक शैलीमा उत्रिए एसएसपी सिंह, गुन्डा नाइके चक्रे मिलनको बिच सडकमै खानतलासी

काठमाडौं– भर्खरै महानगरीय काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंह गुन्डागर्दीविरुद्ध कठोर रुपमा प्रस्तुत भएका छन्। पछिल्लो समय…

दुईनाल बन्दुकसहित पाँच जना पक्राउ

त्रिशूली–नुवाकोटको विदुर नगरपालिका–८ पिडालुबारीस्थित जङ्गलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दुक लिएर जङ्गलमा सिकार गर्न गएको समयमा दुईनाल…

मोटरसाइकल दुर्घटनामा घाइते लामाको हेलिकोप्टरबाट उद्धार

बागलुङ – बागलुङको बडिगाड गाउँपालिका–२ स्थित लोकमार्गमा शनिबार मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । ललितपुर घर भई गलकोट आएका…

बलात्कार आरोपित बालकलाई छ महिना कैद

सप्तरी–खेल्ने क्रममा साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले १४ वर्षीय एक बालकलाई छ महिना कैद सजायको फैसला गरेको छ ।…